प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जनवरी p. ७
  • जनवरी ३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ३१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • जनवरी ३१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 जनवरी p. ७

जनवरी ३१ को हप्ताको तालिका

जनवरी ३१ मा सुरु हुने हप्ता

गीत ३० र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

we पृ. १४-१६ * (२५ मि)

* पहिलो उपशीर्षकदेखि वा पहिलो उपशीर्षकसम्म

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: नहेम्याह १-४ (१० मि)

न. १: नहेम्याह २:​११-​२० (४ मि वा कम)

न. २: येशूले छोराछोरीका लागि कुन-कुन तरिकामा उत्कृष्ट उदाहरण बसाल्नुभयो?​—⁠ bh पृ. १४१-१४२, अनु. १७-१९ (५ मि)

न. ३: मत्ती २२:२१ मा पाइने येशूका शब्दहरू पालन गर्ने तरिकाहरू (५ मि)

□ सेवा सभा:

गीत ५२

५ मि: घोषणाहरू।

२० मि: “परिवारहरूका लागि मदत।”​—⁠भाग २। (अनुच्छेद ७-१३) प्रश्‍न-उत्तर। पृष्ठ ६ मा दिइएका केही सुझाव प्रयोगमा ल्याउँदा आफ्नो परिवारले कसरी लाभ उठाए श्रोतालाई टिप्पणी दिन लगाउनुहोस्‌।

१० मि: “सेवाको काममा आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनुहोस्‌।” प्रश्‍न-उत्तर। कुन-कुन तरिकामा प्रचारकार्यमा क्रमिक लक्ष्यहरू राख्न र ती हासिल गर्न आमाबाबुले मदत गरे, त्यसबारे श्रोतालाई टिप्पणी गर्न भन्‍नुहोस्‌।

गीत ४१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने