क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
काठमाडौं सहरको बाहिरी भागमा एउटा मण्डली स्थापना भयो। अहिले नेपालमा १८ वटा मण्डली र ७ वटा पृथक् समूह छन्। प्रकाशकहरूको कुल सङ्ख्या १,४४७ र त्यसमा नियमित अग्रगामीहरू ३१९ छन्। यो नयाँ शिखर हो। यस महिना “असल कामहरूमा जोसिलो” हुनुभएकोले तपाईंहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ।—तीतस २:१४.