प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 मार्च पृ. २
  • मार्च २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • मार्च २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 मार्च पृ. २

मार्च २१ को हप्ताको तालिका

मार्च २१ मा सुरु हुने हप्ता

गीत ४७ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

w०१ ५/१५ को तेस्रो अध्ययन लेख “आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने” अनु. १-८ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: अय्यूब ६-१० (१० मि.)

न. १: अय्यूब ८:१-२२ (४ मि. वा कम)

न. २: साँचो ख्रीष्टियनहरू येशू ख्रीष्टलाई परमेश्‍वरले हामीलाई मुक्‍ति दिने माध्यमको रूपमा स्वीकार्छन्‌—bh पृ. १४९, अनु. ११ (५ मि.)

न. ३: मत्ती १०:१६ मा लिपिबद्ध सल्लाह हामी कसरी पालन गर्न सक्छौं? (५ मि.)

□ सेवा सभा:

गीत ३७

५ मि: घोषणाहरू।

१५ मि: जवाफ दिंदा बाइबल प्रयोग गर्नुहोस्‌। हाम्रो राज्य सेवकाई, मे २००७, पृष्ठ १ मा आधारित छलफल। तपाईंको इलाकामा प्रायः सोधिने प्रश्‍न प्रकाशकलाई सोधेको दुईवटा प्रदर्शन देखाउनुहोस्‌। पहिलो प्रदर्शनमा प्रकाशकले ठीक जवाफ दिन्छन्‌ तर बाइबलबाट देखाउँदैनन्‌। दोस्रो प्रदर्शनमा प्रकाशकले बाइबल प्रयोग गर्दै जवाफ दिन्छन्‌। दोस्रो प्रदर्शन किन राम्रो थियो, श्रोताहरूलाई टिप्पणी गर्न निम्तो दिनुहोस्‌।

१५ मि: “अप्रिल २ देखि स्मरणार्थको निम्तो पर्ची बाँड्‌नेछौं।” प्रश्‍न-उत्तर। सबै प्रकाशकलाई एक-एक प्रति स्मरणार्थको निम्तो पर्ची दिनुहोस्‌ र निम्तोमा भएको विषयवस्तु पुनरावलोकन गर्नुहोस्‌। मण्डलीको इलाका ढाक्न के-कस्ता प्रबन्ध गरिएका छन्‌, त्यसबारे बताउनुहोस्‌। एउटा प्रस्तुति देखाउनुहोस्‌।

गीत ५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने