प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 मार्च पृ. ७
  • मार्च २८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • मार्च २८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 मार्च पृ. ७

मार्च २८ को हप्ताको तालिका

मार्च २८ मा सुरु हुने हप्ता

गीत ४५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

w०१ ५/१५ को तेस्रो अध्ययन लेख “आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने” अनु. ९-१४ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: अय्यूब ११-​१५ (१० मि.)

न. १: अय्यूब १३:​१-​२८ (४ मि. वा कम)

न. २: शिमशोन बलियो हुनुको रहस्य के थियो? ​—⁠ my कथा ५४ (५ मि.)

न. ३: साँचो उपासकहरू यस संसारको भाग होइनन्‌ ​—⁠ bh पृ. १४९, अनु. १२ (५ मि.)

□ सेवा सभा:

गीत २

५ मि: घोषणाहरू। अप्रिलमा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌। पत्रिका लिएको व्यक्‍तिलाई पुनःभेट गर्दा कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ भन्‍ने कुरा एउटा प्रदर्शनमा देखाउनुहोस्‌।

१० मि: राज्यसम्बन्धी गतिविधिलाई स्थानीय र विश्‍वव्यापी तवरमा सहयोग गर्ने। हाम्रो राज्य सेवकाई, मे २००७, पृष्ठ ३-४ अनुच्छेद २ ( व्यवस्थित पुस्तक [अङ्‌ग्रेजी], पृष्ठ १२७-१२९, अनुच्छेद २) मा आधारित भाषण।

१० मि: अप्रिल महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्‌। त्यसपछि दुईवटा वा तीनवटा लेख छान्‍नुहोस्‌ र कस्ता प्रश्‍न तथा शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

१० मि: तपाईंले पहिले नियमित अग्रगामी सेवा गर्नुभएको थियो कि? प्रश्‍न-उत्तर। पहिले अग्रगामी सेवा गरेर छोडेका तर अहिले परिस्थिति मिलेको कारण फेरि अग्रगामी सेवा सुरु गरेका कोही छन्‌ भने तिनको छोटो अन्तरवार्ता लिनुहोस्‌। फेरि अग्रगामी सेवा गर्न कुन कुराले मदत दियो? तिनले कस्ता आशिष्‌ पाएका छन्‌?

गीत ६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने