अप्रिल ४ को हप्ताको तालिका
अप्रिल ४ मा सुरु हुने हप्ता
गीत ४३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
w०१ ५/१५ को तेस्रो अध्ययन लेख “आध्यात्मिक तवरमा बलियो परिवार बसाल्ने” अनु. १५-१९ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: अय्यूब १६-२० (१० मि.)
न. १: अय्यूब १८:१-२१ (४ मि. वा कम)
न. २: आज पृथ्वीमा परमेश्वरका साँचो उपासक को हुन्?—bh पृ. १५०-१५१, अनु. १३-१४ (५ मि.)
न. ३: समझदार शासकहरू यहोवाका साक्षीहरूको प्रशंसा किन गर्छन्?—रोमी १३:३ (५ मि.)
□ सेवा सभा:
गीत ३४
५ मि: घोषणाहरू।
१० मि: परिचालक निकायको पत्र। छलफल।
१० मि: स्थानीय आवश्यकता।
१० मि: “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख।” प्रश्न-उत्तर। किताबको विशेषता बताउनुहोस्। सभामा नियमित उपस्थित हुन र टिप्पणी दिएर पूरापूर सहभागी हुन सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ४५ र प्रार्थना