प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अप्रिल पृ. २
  • अप्रिल १८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १८ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • अप्रिल १८ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 अप्रिल पृ. २

अप्रिल १८ को हप्ताको तालिका

अप्रिल १८ मा सुरु हुने हप्ता

गीत १७ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

w०२ ११/१५ को दोस्रो अध्ययन लेख “काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌” अनु. ८-१४ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: अय्यूब २८-३२ (१० मि.)

न. १: अय्यूब ३०:१-२३ (४ मि. वा कम)

न. २: “महान्‌ बेबिलोन” के हो?—bh परिशिष्ट, पृ. २१९-२२० (५ मि.)

न. ३: किन हामीले बोल्नुअघि सोचविचार गर्नुपर्छ?—हितो. १६:⁠२३ (५ मि.)

□ सेवा सभा:

गीत ५४

५ मि: घोषणाहरू।

१० मि: पत्रिका स्वीकार्ने व्यक्‍तिसित कसरी बाइबल अध्ययन सुरु गर्ने? हाम्रो राज्य सेवकाई, अगस्त २००७, पृष्ठ ५ मा आधारित प्रश्‍न-उत्तर। अनुच्छेद ३ मा दिइएको सुझावमा आधारित एउटा छोटो प्रदर्शन देखाउनुहोस्‌। अध्ययन गर्ने तरिका देखाएपछि दुई पटक अध्ययन सञ्चालन गरिएको छ र अब नियमित अध्ययन हुन्छ भन्‍ने पक्का छ भने बाइबल अध्ययनको रिपोर्ट गर्न सकिन्छ भनेर भाइबहिनीलाई सम्झना गराउनुहोस्‌।

१० मि: प्रश्‍न पेटी। एल्डरद्वारा छलफल।

१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—घर-घरमा गएर प्रचार गर्ने। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ३, अनुच्छेद ३ देखि पृष्ठ ४, अनुच्छेद ३ (व्यवस्थित [अङ्‌ग्रेजी] पुस्तक, पृ. ९२ अनु. ३-पृ. ९५ अनु. २) सम्ममा आधारित छलफल। अशक्‍त वा लजालु भए पनि घर-घरमा गएर प्रचार गर्ने प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले प्रयास गरेकोले कस्ता आशिष्‌ पाएका छन्‌?

गीत २६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने