प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अप्रिल पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 अप्रिल पृ. ४

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- अप्रिल अनि मे: प्रहरीधरहरा। चासो दिने मानिसलाई पुनःभेट गर्न जाँदा बाइबलले सिकाउँछ किताब चलाएर अध्ययन थाल्न ध्यान दिनुहोस्‌। ती चासो दिने मानिसहरूमा स्मरणार्थ वा अन्य ईश्‍वरतान्त्रिक अवसरहरूमा आएका तर मण्डलीसँग सक्रिय भई सङ्‌गत नगरेकाहरू पनि पर्छन्‌। जून: बाइबलले वास्तवमा के सिकाउँछ? यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई: यहाँ दिएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सबैका लागि उपयोगी किताब, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, शान्ति र आनन्दको बाटो।

◼ सबै मण्डलीले मे महिनादेखि हरेक महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न विशेष ध्यान दिनुपर्छ। हरेक महिना हाम्रो राज्य सेवा-को अन्तिम पानामा अर्को महिनाको लागि कुराकानी थाल्ने केही उदाहरण दिइनेछ। त्यसमा हरेक महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, त्यसबारे पनि सुझाव दिइनेछ।

◼ महान्‌ शिक्षकबाट सिकौं किताब नेपाली भाषामा तयार पारिंदैछ भनेर घोषणा गर्न पाउँदा हामीलाई खुसी लागेको छ। मण्डलीहरूले अर्को महिनाको साहित्य अर्डर पठाउँदा यो किताब पनि अर्डर गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने