प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अप्रिल पृ. ४
  • मे २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • मे २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 अप्रिल पृ. ४

मे २ को हप्ताको तालिका

मे २ मा सुरु हुने हप्ता

गीत ३० र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv पृ.  ३ प्राक्कथन, अध्या. १ अनु. १-९ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: अय्यूब ३८-​४२ (१० मि.)

न. १: अय्यूब ४०:​१-​२४ (४ मि. वा कम)

न. २: नम्र अनि धैर्यवान्‌ हुँदा पाइने फाइदाहरू (५ मि.)

न. ३: मूर्तिहरूको प्रयोगबारे बाइबलले के सिकाउँछ?​—⁠ bh पृ. १५४-१५६, अनु. १-५ (५ मि.)

□ सेवा सभा:

गीत २१

१० मि: घोषणाहरू। यस पृष्ठमा दिइएको नमुनाअनुसार मे महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌। यसो गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

१० मि: मे महिनामा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। एक-दुई मिनेटभित्र पत्रिकाको केही विषयवस्तु पुनरावृत्ति गर्नुहोस्‌। त्यसपछि दुईवटा वा तीनवटा लेख छान्‍नुहोस्‌ र कस्ता प्रश्‍न तथा शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ५१ र प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने