प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अप्रिल p. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 अप्रिल p. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

नोभेम्बर ११ देखि १३ सम्म काठमाडौंमा जिल्ला अधिवेशन आयोजना गरियो। अधिवेशनको शिखर उपस्थिति २,७६७ थियो र उक्‍त अधिवेशनमा ९८ जनाले बप्तिस्मा गरे। परिचालक निकायका सदस्यले नेपाली भाषामा पवित्र बाइबल​—⁠नयाँ संसार अनुवाद ( मत्तीदेखि प्रकाशसम्म) विमोचन गर्दा हर्षोल्लास छाएको थियो। नयाँ बाइबल पाएकोमा भाइबहिनीहरू धेरै खुसी भए। उक्‍त बाइबलमा यहोवाको नाम २३७ पटक उल्लेख गरिएको छ। यस बाइबलमार्फत थुप्रै नम्र मानिसहरूले सच्चाइ स्वीकार्नेछन्‌ भन्‍ने कुरामा हामी ढुक्क छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने