प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 मे पृ. १
  • मे ९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • मे ९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 मे पृ. १

मे ९ को हप्ताको तालिका

मे ९ मा सुरु हुने हप्ता

गीत ४८ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १ अनु. १०-१८, पृ. १५ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन १-१० (१० मि.)

न. १: भजन ७:१-१७ (४ मि. वा कम)

न. २: क्रिसमस मनाउने परम्पराप्रति ख्रीष्टियनहरू कस्तो दृष्टिकोण राख्छन्‌?—bh पृ. १५६-१५७, अनु. ६-८ (५ मि.)

न. ३: येशूले उहाँलाई “असल गुरु” भनेर सम्बोधन गर्ने मानिसलाई किन सच्याउनुभयो?—मर्कूस १०:१७, १८ (५ मि.)

□ सेवा सभा:

गीत ४

५ मि: घोषणाहरू।

१० मि: “बाइबल अध्ययनमा ‘परमेश्‍वरको प्रेम’ किताब कसरी प्रयोग गर्ने?” प्रश्‍न-उत्तर।

१० मि: बिदाको समयमा तपाईं सहायक अग्रगामी गर्न सक्नुहुन्छ कि? छलफल। सहायक अग्रगामी गर्न के-के गर्नुपर्छ भनी औंल्याउँदै छोटकरीमा हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४ मा (व्यवस्थित पुस्तक [अङ्‌ग्रेजी], पृष्ठ ११२-११३) दिइएको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्‌। आफ्नो स्कूल वा काममा बिदा भएको समय सहायक अग्रगामी गर्दा के-कस्तो आशिष्‌ पाए, श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

१० मि: “तिमीहरूको ज्योति चम्कोस्‌।” प्रश्‍न-उत्तर। असल आनीबानीको कारण साक्षी दिने के-कस्ता मौका पाए, त्यो बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्‌।

गीत ४५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने