प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जून पृ. १
  • जून १३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • जून १३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 जून पृ. १

जून १३ को हप्ताको तालिका

जून १३ मा सुरु हुने हप्ता

गीत ४५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ३ अनु. १६-२१ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन ३८-४४ (१० मि.)

न. १: भजन ४१:१–४२:५ (४ मि. वा कम)

न. २: घनिष्ठ मित्रता र असल गुणहरूबारे हामीले अनुकरण गर्न सक्ने बाइबल उदाहरणहरू (५ मि.)

न. ३: हामीले किन परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ?—bh पृ. १६४-१६५, अनु. १-४ (५ मि.)

□ सेवा सभा:

गीत ३६

५ मि: घोषणाहरू।

१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—गृह बाइबल अध्ययन सञ्चालन गर्ने। हाम्रो राज्य सेवकाई, जनवरी २००७, पृष्ठ ५ को अनुच्छेद ३ देखि ६ सम्ममा (व्यवस्थित पुस्तक [अङ्‌ग्रेजी], पृष्ठ ९८ को अनुच्छेद १ देखि पृष्ठ ९९ को अनुच्छेद १ सम्म) आधारित छलफल। कसैलाई सच्चाइ सिकाउँदा र तिनले आध्यात्मिक प्रगति गरेको देख्दा के⁠-⁠कस्तो आनन्द अनुभव गरे, त्यसबारे टिप्पणी गर्न श्रोतालाई निम्तो दिनुहोस्‌। एक-दुइटा टिप्पणी पहिल्यै तयारी गर्न सकिन्छ।

१० मि: वैवाहिक सम्बन्ध, सम्बन्धविच्छेद र छुट्टिएर अलग बस्ने सन्दर्भमा परमेश्‍वरको स्तर के हो? ‘गएर चेला बनाओ र बप्तिस्मा देओ’ पुस्तिकाको पृष्ठ २६, प्रश्‍न १-३ मा (व्यवस्थित पुस्तक [अङ्‌ग्रेजी], पृष्ठ १९४-१९५, प्रश्‍न १-३) आधारित एल्डरद्वारा भाषण।

१० मि: “धीरज—हाम्रो सेवाको एउटा चिनारी।” प्रश्‍न-उत्तर।

गीत ४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने