जुलाई १८ को हप्ताको तालिका
जुलाई १८ मा सुरु हुने हप्ता
गीत ४४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अतिरिक्त लेख, पृ. २३९-२४२ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन ७४-७८ (१० मि.)
न. १: भजन ७७:१-२० (४ मि. वा कम)
न. २: हामीले दियाबलको विरोध गर्ने तरिकाहरू —याकू. ४:७ (५ मि.)
न. ३: परमेश्वरले स्वीकार्नुहुने प्रार्थनाहरूबारे धर्मशास्त्रले के बताउँछ?— bh पृ. १६९-१७०, अनु. १३-१५ (५ मि.)
□ सेवा सभा:
गीत १
५ मि: घोषणाहरू।
१५ मि: हामी के सिक्न सक्छौं? छलफल। यूहन्ना ४:३-२४ पढेर छलफल गर्नुहोस्। प्रचारकार्यमा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं, बताउनुहोस्। त्यसपछि एक जना प्रकाशकले अनौपचारिक साक्षी दिंदै गरेको व्यावहारिक प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्।
१५ मि: “के तपाईंका छोराछोरीहरू तयार छन्?” प्रश्न-उत्तर। ख्रीष्टियनहरूले स्कूलमा सामना गर्नुपर्ने खास चुनौतीहरूमध्ये केही बताउन आमाबाबु र युवाहरूलाई आग्रह गर्नुहोस्। अनुच्छेद ३ छलफल गरिसकेपछि एक जना बुबा र छोराले पूर्वाभ्यास गरिरहेको प्रदर्शन देखाउनुहोस्। बुबा स्कूलको शिक्षक भएको अभिनय गर्छन् र छोराले कक्षामा दिइएको कुनै आपत्तिजनक क्रियाकलापमा किन भाग लिन सक्दिनँ भनेर शिक्षकलाई बताउँछन्।
गीत ५१ र प्रार्थना