प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जुलाई पृ. ३
  • जुलाई २५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • जुलाई २५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 जुलाई पृ. ३

जुलाई २५ को हप्ताको तालिका

जुलाई २५ मा सुरु हुने हप्ता

गीत १७ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ५ अनु. १-६, पृ. ६०, ६१ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन ७९-​८६ (१० मि.)

न. १: भजन ८४:१–८५:७ (४ मि. वा कम)

न. २: परमेश्‍वरले हाम्रा प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ?​— bh पृ. १७०-१७३, अनु. १६-२० (५ मि.)

न. ३: कठीन अवस्थामा पर्दा दाऊदको अनुकरण कसरी गर्न सक्छौं?​—⁠ my कथा ५८ (५ मि.)

□ सेवा सभा:

गीत ४२

५ मि: घोषणाहरू। अगस्त महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌ र एउटा प्रस्तुतिको प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: स्वास्थ्य समस्याको बाबजुद प्रचारकार्य। वार्षिक पुस्तक २०११ (अङ्‌ग्रेजी), पृष्ठ ६४ को अनुच्छेद १-२ र पृष्ठ ६९ को अनुच्छेद १ मा आधारित छलफल। त्यस लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न लगा⁠उनु⁠होस्‌।

१५ मि: “बाइबल अध्ययन सुरु गर्न तयार पारिएको एउटा नयाँ शृङ्‌खला।” प्रश्‍न-उत्तर। यदि कुनै प्रकाशकले जुलाई-सेप्टेम्बर २०११ अङ्‌कको प्रहरीधरहरा ल्याएका छैनन्‌ भने छलफल सुरु गर्नअघि एक प्रति दिनुहोस्‌। “पवित्र शास्त्रबाट सिक्नुहोस्‌​—⁠साँचो भगवान्‌बाट किन सिक्नुपर्छ?” भन्‍ने लेख बाइबल अध्ययन सुरु गर्न कसरी प्रयोग गर्न सकिन्छ, अन्तमा एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्‌।

गीत ५५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने