प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जुलाई पृ. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 जुलाई पृ. ८

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जुलाई अनि अगस्त: यहाँ दिएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सबैका लागि उपयोगी किताब, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, शान्ति र आनन्दको बाटो। सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन्‌ भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्‍तिलाई के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नु⁠होस्‌।

◼ अधिवेशनमा उपस्थित हुने सन्दर्भमा मण्डलीलाई लागू हुने सल्लाह र ध्यान दिनुपर्ने कुराहरूको पुनरावलोकन गर्न जिल्ला अधिवेशनको अघिल्लो हप्ता हुने सेवा सभाको तालिकामा काँटछाँट गर्न सकिन्छ। अधिवेशन सिद्धिएको एक वा दुई महिनापछि प्रकाशकहरूले प्रचारकार्यमा मदतकारी पाएका अधिवेशनका विशेषताहरू स्थानीय आवश्‍यकताको भागमा पुनरावलोकन गर्न सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने