अगस्त १ को हप्ताको तालिका
अगस्त १ मा सुरु हुने हप्ता
गीत ३१ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ५ अनु. ७-१५ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन ८७-९१ (१० मि.)
न. १: भजन ८९:२६-५२ (४ मि. वा कम)
न. २: यहोवाका वफादार सेवकहरू आनन्दित हुनुका कारणहरू (५ मि.)
न. ३: पानीको बप्तिस्माले कुन कुरा प्रकट गर्छ?—bh पृ. १७४-१७५, अनु. १-४ (५ मि.)
□ सेवा सभा:
गीत ३३
१० मि: घोषणाहरू। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार अगस्त महिनाको पहिलो शनिबार बाइबल अध्ययन कसरी सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। यसो गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: प्रभावकारी दृष्टान्त प्रयोग गर्नुहोस्। क्षमता उन्नति पुस्तिकाको अध्याय १५, अनुच्छेद १-१४ मा आधारित छलफल। कस्ता दृष्टान्तहरू चलाएर घरधनी वा बाइबल विद्यार्थीलाई मनाउन सकिएको छ, श्रोतालाई छोटो दृष्टान्त बताउन आग्रह गर्नुहोस्।
१० मि: स्थानीय आवश्यकता।
गीत ५४ र प्रार्थना