अगस्त ८ को हप्ताको तालिका
अगस्त ८ मा सुरु हुने हप्ता
गीत ४४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ५ अनु. १६-२३ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन ९२-१०१ (१० मि.)
न. १: भजन ९४:१-२३ (४ मि. वा कम)
न. २: ज्ञान र विश्वास आवश्यक छ—bh पृ. १७६, अनु. ५-७ (५ मि.)
न. ३: धनसम्पत्तिको भ्रामक शक्तिबाट जोगिनुहोस्—मत्ती १३:२२ (५ मि.)
□ सेवा सभा:
गीत ४०
५ मि: घोषणाहरू।
१० मि: प्रशंसा गरेर—चासो देखाऔं। हाम्रो राज्य सेवकाई, जून २००६, पृष्ठ १ मा आधारित छलफल। एउटा छोटो प्रदर्शन देखाउनुहोस्, जसमा प्रकाशकले घरधनीको कुरा ध्यान दिएर सुनेपछि साँचो मनले प्रशंसा गर्छन्। अनि घरधनीले भनेको कुरालाई आधार बनाउँदै एउटा उपयुक्त शास्त्रपद चलाएर कुराकानीलाई अघि बढाउँछन्।
१० मि: बाइबल अध्ययन सुरु गर्दाको अनुभव। सेवा निरीक्षकद्वारा छलफल। महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न मण्डलीले पुऱ्याएको मदतको लागि प्रशंसा गर्नुहोस्। श्रोतालाई उनीहरूको अनुभव सुनाउन निम्तो दिनुहोस्। एउटा वा दुइटा उल्लेखनीय अनुभवहरू पुनःअभिनय गरेर देखाउन सकिन्छ।
१० मि: “परमेश्वरको नाम पवित्र पारियोस्।” प्रश्न-उत्तर। क्षेत्रीय सम्मेलन हुने मिति थाह छ भने बताउनुहोस्।
गीत २ र प्रार्थना