अगस्त १५ को हप्ताको तालिका
अगस्त १५ मा सुरु हुने हप्ता
गीत ३९ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अतिरिक्त लेख, पृ. २४३-२४६ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन १०२-१०५ (१० मि.)
न. १: भजन १०५:१-२४ (४ मि. वा कम)
न. २: डाहको पासोमा नपर्न होसियार हुनुहोस्—my कथा ५९ (५ मि.)
न. ३: बाइबलआधारित सत्य कुराहरू अरूलाई बताउने—bh पृ. १७७, अनु. ८-११ (५ मि.)
□ सेवा सभा:
गीत २६
५ मि: घोषणाहरू।
१० मि: के तपाईं आवश्यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ? हाम्रो राज्य सेवकाई, जुलाई २००१, पृष्ठ ८ मा आधारित भाषण।
२० मि: “यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित।” प्रश्न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएका जानकारीहरू प्रयोग गर्नुहोस्।
गीत ४७ र प्रार्थना