प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अगस्त पृ. ६
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 अगस्त पृ. ६

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- अगस्त: यहाँ दिएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सबैका लागि उपयोगी किताब, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, शान्ति र आनन्दको बाटो। सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ र बाइबल अध्ययनको प्रस्ताव स्वीकारे⁠नन्‌ भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्‍तिलाई के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। नोभेम्बर: बाइबल​—⁠यसले दिने सन्देश के हो?

◼ नयाँ उपलब्ध प्रकाशन:

आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख​—⁠नेपाली

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने