प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अगस्त p. ६
  • सेप्टेम्बर ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 अगस्त p. ६

सेप्टेम्बर ५ को हप्ताको तालिका

सेप्टेम्बर ५ मा सुरु हुने हप्ता

गीत २८ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ६ अनु. १६-२३ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन ११९ (१० मि.)

न. १: भजन ११९:​४९-७२ (४ मि. वा कम)

न. २: आज ख्रीष्टियन पत्नीहरूले अबिगेलको उदाहरणबाट के पाठ सिक्न सक्छन्‌? ​—⁠ my कथा ६० (५ मि.)

न. ३: कुनै व्यक्‍तिले कसरी आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गर्छ? ​​—⁠ bh पृ. १७९-१८०, अनु. १७-१९) (५ मि.)

□ सेवा सभा:

गीत १२

५ मि: घोषणाहरू।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। प्रेषित ५:​१७-४२ पढ्‌नुहोस्‌। यस विवरणले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: परिवारको सबै मिलेर क्षेत्र सेवाको तयारी गर्नुहोस्‌। अन्तरवार्ताहरू र प्रदर्शन। एक विवाहित जोडी र छोराछोरीहरू भएको एउटा परिवारको अन्तरवार्ता लिनुहोस्‌। पारिवारिक उपासनाको साँझलाई क्षेत्र सेवाको तयारी गर्न कसरी प्रयोग गरेका छन्‌ भनी सोध्नुहोस्‌। तीमध्ये एक परिवारको शिरले आफ्नो परिवारसँगै कसरी त्यसो गर्दै छन्‌, छोटो प्रदर्शन देखाउनुहोस्‌।

गीत ४१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने