प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 सेप्टेम्बर पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 सेप्टेम्बर पृ. ४

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन्‌ भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्‍तिलाई के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। नोभेम्बर: बाइबल​—⁠यसले दिने सन्देश के हो? डिसेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक वा महान्‌ शिक्षकबाट सिकौं।

◼ सन्‌ २०१२ को स्मरणार्थ उत्सवपछि अप्रिल २ मा सुरु हुने हप्ताको दौडान विशेष जनभाषण दिइनेछ। यसको विषय पछि घोषणा गरिनेछ। कुनै पनि मण्डलीमा यो विशेष जनभाषण स्मरणार्थ उत्सवअघि दिनु हुँदैन।

◼ मार्च २०१२ मा सहायक अग्रगामी गर्ने प्रकाशकहरूले ३० घण्टा बुझाउने कि ५०, छनौट गर्न सक्नेछन्‌। साथै क्षेत्रीय निरीक्षकको भ्रमण मार्च महिनामा हुँदै छ भने चाहे ३० घण्टा बुझाउने अग्रगामी होऊन्‌ वा ५० घण्टा, सबै सहायक अग्रगामी क्षेत्रीय निरीक्षकले नियमित अग्रगामीहरूसित गर्ने सभामा सुरुदेखि अन्तसम्मै उपस्थित हुन सक्नेछन्‌।

◼ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकले “परमेश्‍वरका आनन्दित मानिसहरूसँगै एकताबद्ध हुनुहोस्‌” विषयक जनभाषण दिन थाल्नेछन्‌।

◼ नयाँ उपलब्ध प्रकाशनहरू:

हेल्प टु फेस इस्यूज अबाउट ब्लड​—⁠डी भी डीमा​—⁠अमेरिकी साङ्‌केतिक भाषा

सिङ टु जेहोभा​—⁠भोकल रेन्डिशन्स—⁠सीडीमा, डिस्क थ्री

सिङ टु जेहोभा​—⁠भोकल रेन्डिशन्स—⁠सीडीमा, डिस्क फोर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने