प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 सेप्टेम्बर p. ४
  • अक्टोबर ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • अक्टोबर ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 सेप्टेम्बर p. ४

अक्टोबर ३ को हप्ताको तालिका

अक्टोबर ३ मा सुरु हुने हप्ता

गीत ४९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अतिरिक्‍त लेख, पृ. २४६-२४९ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: हितोपदेश १-६ (१० मि.)

न. १: हितोपदेश ६:​१-​१९ (४ मि. वा कम)

न. २: दाऊदले बेतशेबासित गरेको पापबाट हामी कस्तो चेताउनीमूलक पाठ सिक्न सक्छौं?​—⁠ my कथा ६२ (५ मि.)

न. ३: हामी कसरी यहोवाको अझ नजिक हुन सक्छौं?​—⁠ bh पृ. १८७-१८९, अनु. १०-१४ (५ मि.)

□ सेवा सभा:

गीत २९

५ मि: घोषणाहरू।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। लूका ५:​१२, १३ र लूका ८:​४३-४८ पढ्‌नुहोस्‌। यी विवरणहरू हाम्रो क्षेत्र सेवामा कसरी मदतकारी हुन सक्छ, विचार गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: प्रचारकार्यमा असल बेहोरा देखाउनुहोस्‌। (२ कोरि. ६:⁠३) निम्न प्रश्‍नहरू सोध्दै छलफल गर्नुहोस्‌:- (१) प्रचार गर्दा असल बेहोरा देखाउनु किन जरुरी छ? (२) निम्न परिस्थितिहरूमा हामी कसरी असल बेहोरा देखाउन सक्छौं:- (क) भाइबहिनी इलाकामा आइपुग्दा? (ख) एउटा घरबाट अर्को घरसम्म जाँदा? (ग) घरको ढोका अगाडि उभिंदा? (घ) आफ्नो सहयोगीले साक्षी दिंदै गर्दा? (ङ) घरधनी बोल्दै गर्दा? (च) घरधनी व्यस्त छन्‌ वा मौसम प्रतिकूल छ भने? (छ) घरधनी रिसाउँदा?

गीत १६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने