अक्टोबर १७ को हप्ताको तालिका
अक्टोबर १७ मा सुरु हुने हप्ता
गीत २६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ८ अनु. ११-१८ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: हितोपदेश १२-१६ (१० मि.)
न. १: हितोपदेश १५:१-१७ (४ मि. वा कम)
न. २: साँचो बुद्धि कसरी प्राप्त गर्न सक्छौं?—my कथा ६३ (५ मि.)
न. ३: हामी कसरी “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” सक्छौं?—bh पृ. १९२-१९३, अनु. २०-२३ (५ मि.)
□ सेवा सभा:
गीत १२
५ मि: घोषणाहरू।
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती ५:११, १२, १४-१६, २३, २४ पढ्नुहोस्। यी पदहरूले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
१० मि: घरधनीलाई आफ्नै आँखाले हेर्न दिनुहोस्। क्षमता उन्नति पुस्तिकाको अध्याय ५ को अनुच्छेद १-६ मा आधारित छलफल। एउटा छोटो प्रदर्शन देखाउनुहोस्, जसमा प्रकाशकले नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) बाट घरधनीलाई परमेश्वरको नाम देखाउँछन्।
१० मि: “पछि नहट्नुहोस्!” प्रश्न-उत्तर। स्कूलमा अरूलाई साक्षी दिएको अनुभव बताउन केटाकेटी र किशोर-किशोरीहरूलाई अनुरोध गर्नुहोस्।
गीत १९ र प्रार्थना