अक्टोबर २४ को हप्ताको तालिका
अक्टोबर २४ मा सुरु हुने हप्ता
गीत २८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ८ अनु. १९-२६, पृ. १०६, १०९ का पेटीहरू (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: हितोपदेश १७-२१ (१० मि.)
न. १: हितोपदेश १७:२१–१८:१३ (४ मि. वा कम)
न. २: बाइबल किन जाँच्नुपर्छ?— bm पृ. ३ (५ मि.)
न. ३: सृष्टिकर्ताको नभई सृष्टिको प्रशंसा गर्नेहरूले तिनीहरू कस्ता मानिसहरू हुन् भनेर देखाइरहेका हुन्छन्?—रोमी १:२० (५ मि.)
□ सेवा सभा:
गीत १५
१० मि: घोषणाहरू। नोभेम्बर महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र एउटा वा दुईवटा प्रस्तुतिको प्रदर्शन देखाउनुहोस्।
२५ मि: “के तपाईंले यहोवाबाट आफूले सकेजति सिक्दै हुनुहुन्छ?” प्रश्न-उत्तर। यहोवाको सङ्गठनबाट विशेष तालिम पाएका कुनै एक जना भाइ वा बहिनीको छोटो अन्तरवार्ता लिनुहोस्।
गीत ९ र प्रार्थना