प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अक्टोबर पृ. ७
  • अक्टोबर ३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ३१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • अक्टोबर ३१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 अक्टोबर पृ. ७

अक्टोबर ३१ को हप्ताको तालिका

अक्टोबर ३१ मा सुरु हुने हप्ता

गीत ९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ९ अनु. १-१२, पृ. ११५ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: हितोपदेश २२-​२६ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत २८

१० मि: घोषणाहरू। “तपाईंका साहित्यहरू कस्तो अवस्थामा छन्‌?” भाषण। भाषणपछि पृष्ठ ८ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर नोभेम्बर महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: प्रचारकार्यमा राम्रो व्यक्‍तिगत रूपको महत्त्व। क्षमता उन्‍नति पुस्तिकाको अध्याय १८ को अनुच्छेद १५-२१ मा आधारित एल्डरद्वारा छलफल।

१० मि: पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। हालै प्रकाशित त्रैमासिक प्रहरीधरहरा पत्रिकाबाट तपाईंको इलाकाका मानिसहरूको चासो जगाउने केही लेख पुनरावृत्ति गर्न एक-दुई मिनेट लिनुहोस्‌। त्यसपछि प्रहरीधरहरा-को आवरण लेखहरू प्रयोग गर्दै चासो जगाउन कस्तो प्रश्‍न सोध्न सकिन्छ अनि कस्तो शास्त्रपद चलाउन सकिन्छ, श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने