प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 डिसेम्बर पृ. १
  • डिसेम्बर १२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर १२ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • डिसेम्बर १२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 डिसेम्बर पृ. १

डिसेम्बर १२ को हप्ताको तालिका

डिसेम्बर १२ मा सुरु हुने हप्ता

गीत ४३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ११ अनु. १-९ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यशैया ६-​१० (१० मि.)

न. १: यशैया ६:​१-​१३ (४ मि. वा कम)

न. २: अय्यूब सत्यनिष्ठ भइरहन्छन्‌​​—⁠ bm पृ. ९, भाग ६ (५ मि.)

न. ३: किन प्रेम कहिल्यै अन्त हुँदैन?​​—⁠१ कोरि. १३:८; १ यूह. ४:⁠८ (५ मि.)

□ सेवा सभा:

गीत ३६

५ मि: घोषणाहरू।

१५ मि: सन्‌ २०१२ का लागि ईश्‍वरतान्त्रिक सेवा स्कूल। स्कूल निरीक्षकद्वारा भाषण। स्थानीय तवरमा ध्यान दिनुपर्ने बुँदाबारे सन्‌ २०१२ को तालिकाबाट छलफल गर्नुहोस्‌। सहायक सल्लाहकारको भूमिका पुनरावृत्ति गर्नुहोस्‌। आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न, बाइबल पढाइका विशेषताहरूमा टिप्पणी दिन र क्षमता उन्‍नति पुस्तिकाबाट प्रत्येक हप्ता दिइने सल्लाह लागू गर्न सबै भाइबहिनीलाई प्रोत्साहन दिनु⁠होस्‌।

१५ मि: “हामी सधैं प्रचार गर्न तयार हुनै पर्छ।” प्रश्‍न-उत्तर। अनुच्छेद २ छलफल गर्दा अनौपचारिक साक्षी दिन सिपालु प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌। तिनले अनौपचारिक साक्षीकार्यको लागि कसरी अग्रिम तयारी गर्छन्‌, सोध्नुहोस्‌। साथै एउटा राम्रो अनुभव बताउन आग्रह गर्नुहोस्‌।

गीत २४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने