प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 फेब्रुअरी p. २
  • फेब्रुअरी २० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • फेब्रुअरी २० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 फेब्रुअरी p. २

फेब्रुअरी २० को हप्ताको तालिका

फेब्रुअरी २० मा सुरु हुने हप्ता

गीत ३७ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १४ अनु. १-९ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यशैया ५८–६२ (१० मि.)

न. १: यशैया ६१:१-११ (४ मि. वा कम)

न. २: सुलेमानको राज्य टुक्रिन्छ—my कथा ६५ (५ मि.)

न. ३: निर्वासनमा रहेका भविष्यवक्‍ताले भविष्यको दर्शन पाउँछन्‌—bm पृ. १८ भाग १५ (५ मि.)

□ सेवा सभा:

गीत ३६

१० मि: घोषणाहरू। मार्च महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌ र एउटा प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। भजन ६३:३-८ र मर्कूस १:३२-३९ पढ्‌नुहोस्‌। यी पदले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१५ मि: “मार्च १७ देखि स्मरणार्थको निम्तो बाँड्‌ने अभियान सुरु।” प्रश्‍न-उत्तर। मण्डलीमा निम्तोपर्ची उपलब्ध भइसकेको छ भने सबैलाई एक-एक प्रति दिनुहोस्‌ र त्यसमा भएका कुराहरू छलफल गर्नुहोस्‌। अनुच्छेद २ छलफल गर्दा निम्तोपर्ची कसरी प्रस्तुत गर्न सकिन्छ, छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्‌। साथै अनुच्छेद ३ छलफल गर्दा स्थानीय इलाका कसरी ढाकिनेछ, सेवा निरीक्षकलाई सोध्नुहोस्‌।

गीत ८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने