जून ४ को हप्ताको तालिका
जून ४ मा सुरु हुने हप्ता
गीत ४५ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ७, ८ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया ५१–५२ (१० मि.)
न. १: यर्मिया ५२:१७-२७ (४ मि. वा कम)
न. २: हामी सबैलाई डोऱ्याइ र निर्देशन चाहिन्छ—ph पृ. ३, ४ (५ मि.)
न. ३: मानिस कसरी यहोवाको “गुप्त ठाउँ”-मा प्रवेश गर्न सक्छ?—भज. ९१:१, २, ९ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरणअनुसार हालैको त्रैमासिक पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्।
१५ मि: मनको गहिराइसम्म पुग्ने तरिका—भाग १। सेवा स्कूल किताब, पृष्ठ २५८ देखि २६१ को माथिल्लो अनुच्छेदसम्ममा आधारित भाषण। त्यस लेखमा बताइएको एउटा वा दुइटा बुँदा समावेश गरेर छोटो प्रदर्शन देखाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
गीत २९ र प्रार्थना