प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जून p. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 जून p. ८

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जून: महिनामा बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन्‌ भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। जुलाई अनि अगस्त: यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। सेप्टेम्बर अनि अक्टोबर: प्रहरीधरहरा पत्रिका। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने