प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जून पृ. ८
  • जुलाई २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • जुलाई २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 जून पृ. ८

जुलाई २ को हप्ताको तालिका

जुलाई २ मा सुरु हुने हप्ता

गीत ४३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १५, १६ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: इजकिएल ६-१० (१० मि.)

न. १: इजकिएल ७:१४-२७ (४ मि. वा कम)

न. २: जोनाथन किन नम्रताको राम्रो उदाहरण हुन्‌? —१ शमू. २३:१६-१८ (५ मि.)

न. ३: व्यावहारिक डोऱ्‍याइको खोजी—लागूपदार्थ र मदिरा—ph पृ. ६ (५ मि.)

□ सेवा सभा:

गीत ३४

५ मि: घोषणाहरू।

१० मि: घरधनीसित कसरी तर्क गर्ने—भाग १। सेवा स्कूल किताब, पृष्ठ २५१ देखि पृष्ठ २५३, अनुच्छेद १ सम्ममा आधारित छलफल। लेखमा भएका एउटा वा दुइटा बुँदाबारे छोटो प्रदर्शन देखाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: जुलाई महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हालैको त्रैमासिक पत्रिकाबाट दुईवटा वा तीनवटा लेख छान्‍नुहोस्‌ र हाम्रो इलाकामा यो पत्रिका कसरी चाखलाग्दो हुन सक्छ ३० सेकेन्डदेखि वा १ मिनेटभित्र बताउनुहोस्‌। अनि प्रहरीधरहरा-को आवरण लेख चलाउँदै इलाकाको मानिसलाई चाखलाग्ने कस्ता प्रश्‍न सोध्न सकिन्छ तथा कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ३१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने