प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अगस्त पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 अगस्त पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

मार्च २०१२

सहायक अग्रगामी सेवामा ४६७ जना प्रकाशकले भाग लिएको देख्न पाउनु प्रोत्साहनदायी थियो। फलस्वरूप ६ वटा पक्षमा नयाँ शिखर कायम भए:- पुस्तिका ४,४३८, कुल घण्टा ५८,२२४, पत्रिका १८,३३७, पुनःभेट २१,७८९, बाइबल अध्ययन ३,५५८ र जम्मा प्रकाशक १,६८५। फेब्रुअरी र मार्च महिनामा भएका क्षेत्रीय सम्मेलनहरूमा जम्मा २४ जनाले बप्तिस्मा गरेको देख्न पाउँदा हामी खुसी छौं। प्रतिज्ञा गरेझैं यहोवाले “अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌” वर्षाउनुभयो।—मला. ३:१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने