सेप्टेम्बर १० को हप्ताको तालिका
सेप्टेम्बर १० मा सुरु हुने हप्ता
गीत २३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ३४ र अध्या. ३५ को “साँच्चै आनन्दित को हुन्?” उपशीर्षकसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल ४२–४५ (१० मि.)
न. १: इजकिएल ४३:१३-२७ (४ मि. वा कम)
न. २: शक्तिले भरिपूर्ण परमेश्वर!—ph पृ. २२ अनु. ३-पृ. २३ (५ मि.)
न. ३: निडर मान्छे—my कथा ७४ (५ मि.)
□ सेवा सभा:
१० मि: व्यक्तिगत अध्ययनले सिपालु प्रचारक बनाउँछ। सेवा स्कूल किताबको पृष्ठ २७-३२ मा आधारित छलफल।
१० मि: तपाईं विरुद्ध बनाइएको जुनसुकै हतियार बेकामको हुनेछ। (यशै. ५४:१७) वार्षिक पुस्तक २०१२ (अङ्ग्रेजी), पृष्ठ १२५ को अनुच्छेद १ देखि पृष्ठ १२६ को अनुच्छेद ३ सम्म र पृष्ठ १८१ को अनुच्छेद २ मा आधारित छलफल। ती अनुभवबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१० मि: “विभिन्न तरिका चलाएर प्रचार गर्नुहोस्।” प्रश्न-उत्तर।
गीत ४४ र प्रार्थना