अक्टोबर २२ को हप्ताको तालिका
अक्टोबर २२ मा सुरु हुने हप्ता
गीत ३८ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ४२ र अध्या. ४३ को “येशूका दृष्टान्तहरूबाट लाभ उठाउने” उपशीर्षकसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: होशे १-७ (१० मि.)
न. १: होशे ६:१–७:७ (४ मि. वा कम)
न. २: बेइज्जतीको वास्ता नगरेर येशूको अनुकरण गर्नुहोस्—हिब्रू १२:२ (५ मि.)
न. ३: “पोर्निया”—सबै किसिमको अवैध यौनसम्पर्क—bi7 पृ. ६०२-६०३ (५ मि.)
□ सेवा सभा:
३० मि: “युवा जनहरूका प्रश्न—कसरी साँचो मित्र बनाउने।” प्रश्न-उत्तर। छोटो परिचय र समापनको लागि पहिलो र अन्तिम अनुच्छेदमा भएका जानकारीहरू प्रयोग गर्नुहोस्।
गीत ११ र प्रार्थना