डिसेम्बर ३ को हप्ताको तालिका
डिसेम्बर ३ मा सुरु हुने हप्ता
गीत ३२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ५२, ५३ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: नहूम १–हबकूक ३ (१० मि.)
न. १: हबकूक २:१-१४ (४ मि. वा कम)
न. २: किन दृढ भएर सत्य बोल्नुपर्छ?—२ तिमो. १:७, ८ (५ मि.)
न. ३: “हेडिज,” “शिओल”—मृत्युपछि सबै जना जाने ठाउँ; चिहान—bi7 पृ. ६०९ (५ मि.)
□ सेवा सभा:
५ मि: डिसेम्बर महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। प्रदर्शन। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। जिज्ञासु व्यक्तिहरूलाई सकेसम्म छिटो भेट्न जाने निश्चित प्रबन्ध मिलाउन श्रोतालाई प्रोत्साहन दिनुहोस्। राज्य सन्देशमा चासो देखाएकाहरूलाई हामी जति छिटो भेट्न जान्छौं, पुनःभेट राम्रो हुने सम्भावना पनि त्यति नै धेरै हुन सक्छ।
१५ मि: स्थानीय आवश्यकता।
१० मि: पर्चा प्रस्तुत गर्दा बटुलेका अनुभवहरू। सेवा निरीक्षकद्वारा छलफल। नोभेम्बर महिनामा पर्चा प्रस्तुत गर्दा बटुलेका अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्। प्रभावकारी तरिकामा पर्चा प्रस्तुत गरेका दुई जना प्रकाशकलाई तिनीहरूले घरघरको प्रचारमा कसरी पर्चा प्रस्तुत गरे, प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ४४ र प्रार्थना