प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर पृ. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर पृ. ८

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- डिसेम्बर: यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?, निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌, यहोवा—उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन। घरधनीले चासो देखाएमा बाइबलले सिकाउँछ किताब अथवा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटाबाट बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्‌। जनवरी अनि फेब्रुअरी: यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। मार्च अनि अप्रिल: प्रहरीधरहरा पत्रिका। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌।

◼ सन्‌ २०१४ को स्मरणार्थ उत्सव सोमबार, अप्रिल १४ मा हुनेछ।

◼ मार्च २०१३ मा सहायक अग्रगामी गर्ने प्रकाशकहरूले ३० घण्टा बुझाउने कि ५०, छनौट गर्न सक्नेछन्‌। साथै क्षेत्रीय निरीक्षकको भ्रमण मार्च महिनामा हुँदै छ भने चाहे ३० घण्टा बुझाउने अग्रगामी होऊन्‌ वा ५० घण्टा, सबै सहायक अग्रगामी क्षेत्रीय निरीक्षकले नियमित अग्रगामीहरूसित गर्ने सभामा सुरुदेखि अन्तसम्मै उपस्थित हुन सक्नेछन्‌।

◼ नयाँ उपलब्ध प्रकाशनहरू:

परमेश्‍वरको राज्यको “राम्ररी साक्षी” दिनुहोस्‌​—नेपाली

यहोवाको स्तुतिगान गाऔं​—नेपाली

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने