प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर p. ८
  • जनवरी ७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • जनवरी ७, २०१३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर p. ८

जनवरी ७ को हप्ताको तालिका

जनवरी ७, २०१३ मा सुरु हुने हप्ता

गीत ९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ६२, ६३ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: मत्ती १-६ (१० मि.)

न. १: मत्ती ५:२१-३२ (४ मि. वा कम)

न. २: “संसारको अन्त”-को अर्थ के हो?—td-NP १क (५ मि.)

न. ३: यहोवालाई आफ्नो “अंश-अधिकार” बनाउनुको अर्थ के हो?—गन्ती १८:२० (५ मि.)

□ सेवा सभा:

गीत ३८

१० मि: जनवरी महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकाका मानिसहरूले यी पत्रिकाहरू किन रुचाउनेछन्‌, त्यसबारे ३०-६० सेकेन्डभित्र बताउनुहोस्‌। त्यसपछि प्रहरीधरहरा पत्रिकाको आवरण पृष्ठ देखाउँदै कस्तो प्रश्‍न सोधेर घरधनीको चासो जगाउन सकिन्छ, त्यसबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌। अनि घरधनीलाई कुन पद पढेर सुनाउन सकिन्छ, त्यो पनि टिप्पणी गर्न लगाउनुहोस्‌। ब्यूँझनुहोस्‌! पत्रिका पनि यसरी नै छलफल गर्नुहोस्‌। समय भ्याउँछ भने, प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌! मध्ये कुनै एउटाबाट अर्को एउटा लेख पनि यसरी नै छलफल गर्नुहोस्‌। प्रत्येक अङ्‌क कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता

१० मि: सफा राज्यभवनले यहोवाको आदर गर्छ। एल्डरबाट भाषण। यहोवा पवित्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले उहाँका जन शारीरिक तवरमा स्वच्छ हुनु अत्यन्तै महत्त्वपूर्ण छ। (प्रस्थ. ३०:१७-२१; ४०:३०-३२) हाम्रो उपासना थलोलाई सफा र चिटिक्क राख्दा यहोवाको महिमा हुन्छ। (१ पत्रु. २:१२) सफा राज्यभवनले टोलछिमेकमा पारेको राम्रो प्रभावबारे स्थानीय वा हाम्रा प्रकाशनमा छापिएका अनुभवहरू बताउनुहोस्‌। सरसफाइ तथा मर्मतसम्भारको संयोजन गर्ने भाइसित स्थानीय प्रबन्धबारे अन्तरवार्ता लिनुहोस्‌। राज्यभवनको सरसफाइ र मर्मतसम्भारमा भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने