प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर p. ७
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर p. ७

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू डिसेम्बर ३१, २०१२ मा सुरु हुने हप्तामा छलफल गरिनेछ। हरेक हप्ता स्कूलको तयारी गर्दा अनुसन्धान गर्न सकियोस्‌ भनेर प्रत्येक बुँदा कुन दिन छलफल गरिन्छ, मिति पनि दिइएको छ।

१. योएल २:१-१०, २८ मा कीराफटेङ्‌ग्राको आक्रमणबारे गरिएको भविष्यवाणी कसरी पूरा भएको छ? [नोभे. ५, w०७ १०/१ पृ. ६ अनु. ५]

२. साँचो उपासना नगर्नेहरूमाथि कस्तो अनिकाल आइपर्छ? (आमो. ८:११) [नोभे. १२, w०४ ११/१५ पृ. २५ अनु. २१]

३. एदोमीहरू के कारणले गर्दा अहङ्‌कारी भएका हुन सक्छन्‌ र हामीले कुन वास्तविकता कहिल्यै बिर्सनु हुँदैन? (ओब. ३, ४) [नोभे. १९, w०७ ११/१ पृ. १६ अनु. ५]

४. यहोवाले निनवेबासीहरूलाई नाश गर्ने आफ्नो इच्छा बदल्नुभयो, किन? (योना ३:​८, १०) [नोभे. १९, w०७ ११/१ पृ. १७ अनु. ७]

५. यहोवाको नाउँ वहन गर्ने सम्मान सँगसँगै कस्तो दायित्व पनि आइपर्छ? (मीका ४:​५) [नोभे. २६, w०६ ४/१ पृ. २४ अनु. १२]

६. नहूम २:​६-१० को भविष्यवाणीको पूर्तिले हामीलाई कस्तो आश्‍वासन दिन्छ? [डिसे. ३, w०७ १२/१ पृ. ९ अनु. २; w८८-E २/१५ पृ. २८ अनु. ७]

७. हाग्गै १:६ को अर्थ के हो र हामीले कुन कुरा मनमा राख्नुपर्छ? [डिसे. १०, w०६ ५/१ पृ. १० अनु. १२-१५]

८. जकरियाको भविष्यवाणीअनुसार विश्‍वासी र बुद्धिमान्‌ दासलाई भरोसा गरेको कसरी देखाउन सकिन्छ? (जक. ८:२३) [डिसे. १७, w०९ २/१ पृ. ३१ अनु. १३]

९. जकरिया ४:​६, ७ का शब्दहरू आज यहोवाका उपासकहरूको लागि किन सान्त्वनादायी छ? [डिसे. १७, w०७ १२/१ पृ. १४ अनु. ७]

१०. मलाकी ३:१६ मा लेखिएको कुरा विचार गर्दा सत्यनिष्ठा कायम गर्ने हाम्रो सङ्‌कल्पलाई किन कहिल्यै कमजोर हुन दिनु हुँदैन? [डिसे. ३१, br-1 पृ. ३१ अनु. २]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने