प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 डिसेम्बर पृ. ७
  • डिसेम्बर ३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ३१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • डिसेम्बर ३१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 डिसेम्बर पृ. ७

डिसेम्बर ३१ को हप्ताको तालिका

डिसेम्बर ३१ मा सुरु हुने हप्ता

गीत २३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ६०, ६१ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: मलाकी १-४ (१० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)

□ सेवा सभा:

गीत ३

१० मि: “प्रहरीधरहरा-मा नयाँ शृङ्‌खला।” भाषण। जनवरी महिनाको पहिलो शनिबार बाइबल अध्ययन सुरु गर्न पत्रिकाहरू कसरी चलाउन सकिन्छ, सो प्रदर्शन गरेर देखाउन पृष्ठ ८ मा भएको प्रस्तुति प्रयोग गर्नुहोस्‌।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। लूका १०:३८-४२ पढ्‌न लगाउनुहोस्‌। यस विवरणले हाम्रो प्रचारकार्यमा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१० मि: जनवरी अनि फेब्रुअरीमा प्रस्तुत गरिने साहित्य। छलफल। प्रस्तुत गरिने साहित्यको विभिन्‍न पक्ष छलफल गर्नुहोस्‌ अनि दुइटा प्रदर्शन गर्न लगाउनुहोस्‌।

गीत ५५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने