फेब्रुअरी ११ को हप्ताको तालिका
फेब्रुअरी ११ मा सुरु हुने हप्ता
गीत १०६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ७२, ७३ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: मत्ती २६-२८ (१० मि.)
न. १: मत्ती २७:२४-४४ (४ मि. वा कम)
न. २: परमेश्वरको धैर्यले कसरी उद्धारतर्फ डोऱ्याउँछ?—२ पत्रु. ३:९, १५ (५ मि.)
न. ३: आरमागेडोन—परमेश्वरको प्रेमसित बाझिंदैन—td ३ख (५ मि.)
□ सेवा सभा:
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती ६:१९-२१ र लूका १६:१३ पढ्न लगाउनुहोस्। यी विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
२० मि: “तपाईं सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि?” सेवा निरीक्षकद्वारा प्रश्न-उत्तर। अनुच्छेद २ छलफल गरेपछि, मार्च महिनामा सहायक अग्रगामी सेवा गर्न योजना बनाएका दुई जना प्रकाशकसित छोटो अन्तरवार्ता लिनुहोस्। एक जना पूर्ण-समय जागिर खाने व्यक्ति र अर्को कमजोर स्वास्थ्य भएको व्यक्ति रोज्नुहोस्। अग्रगामी सेवा गर्न तिनीहरूले कस्तो छाँटकाँट गर्ने योजना बनाएका छन्? अनुच्छेद ३ छलफल गरेपछि, साँझको पारिवारिक उपासनामा विवाहित दम्पती वा छोराछोरी भएका परिवारले प्रचारकार्यमा अझ बढी भाग लिन के-कस्ता प्रबन्ध मिलाउँछन्, सो प्रदर्शन गर्न लगाउनुहोस्।
गीत १२२ र प्रार्थना