प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 फेब्रुअरी पृ. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 फेब्रुअरी पृ. ४

घोषणाहरू

▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- फेब्रुअरी: यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। मार्च अनि अप्रिल: प्रहरीधरहरा पत्रिका। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। मे अनि जून: यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?, निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌, यहोवा—उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन। घरधनीले चासो देखाएमा बाइबलले सिकाउँछ किताब अथवा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा बाट बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्‌।

▪ स्मरणार्थ भाषणको लागि नयाँ रूपरेखा तयार पारिएको छ। त्यसैले सन्‌ २०१३ देखि स्मरणार्थ भाषण दिने सबै वक्‍ताले यही रूपरेखा प्रयोग गर्नुपर्छ। यस वर्षको भाषणको शीर्षक हो: “ख्रीष्टले तपाईंको लागि गर्नुभएको कुराप्रति कृतज्ञ हुनुहोस्‌।”

▪ सन्‌ २०१३ को स्मरणार्थको समयताका दिइने विशेष जनभाषणको विषय हो: “के मृत्यु सबै कुराको अन्त हो?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने