प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 फेब्रुअरी पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 फेब्रुअरी पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

सेप्टेम्बर महिनामा दुइटा शिखर सङ्‌ख्या कायम भएको जानकारी दिन हामी औधी खुसी छौं। ती हुन्‌: प्रकाशकहरूको सङ्‌ख्या १,७६३ र नियमित अग्रगामीहरूको सङ्‌ख्या ४४८। सेप्टेम्बर महिनामा काठमाडौंमा एउटा जिल्ला अधिवेशन सम्पन्‍न भयो। त्यस अधिवेशनको शिखर उपस्थिति सङ्‌ख्या ३,१२१ थियो अनि जम्मा ६६ जनाले बप्तिस्मा गरे। ‘जीवन दिने पानी सित्तैंमा लिने’ निम्तो दिन यहोवाका जन साँच्चै व्यस्त छन्‌।—प्रका. २२:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने