प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 मार्च p. ४
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 मार्च p. ४

घोषणाहरू

▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- मार्च अनि अप्रिल: प्रहरीधरहरा पत्रिका। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस्‌ अथवा घरधनीको आवश्‍यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटा दिनुहोस्‌ र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌। मे अनि जून: यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌, यहोवा—उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन, के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्‍नहरूको जवाफ चाहनुहुन्छ?, घरधनीले चासो देखाएमा बाइबलले सिकाउँछ किताब अथवा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ वा सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌ पुस्तिकामध्ये कुनै एउटाबाट बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्‌।

▪ स्मरणार्थ मार्च २६, २०१३, मङ्‌गलबार साँझ हुनेछ। तपाईंको मण्डलीको सभा मङ्‌गलबार हुन्छ भने अरू मण्डलीले राज्यभवन प्रयोग नगर्ने दिन उक्‍त सभा सार्न सकिन्छ। सेवा सभा रद्द गर्नुपरेमा एल्डरहरूको निकायको संयोजकले सेवा सभाको कुनै भाग मण्डलीलाई लागू हुने किसिमको छ भने अर्को हप्ताको सेवा सभामा गाभ्न सक्छन्‌। मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण भइरहेको छ भने मङ्‌गलबार साँझ हुने सभालाई भ्रमणको हप्ताको अर्को कुनै दिन सार्नुपर्छ।

▪ नयाँ उपलब्ध प्रकाशन:

पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म)—डी भी डी —अमेरिकी साङ्‌केतिक भाषा

विश्‍वासले हिंड्‌नुहोस्‌, दृष्टिले होइन—डी भी डी —अङ्‌ग्रेजी, नेपाली, हिन्दी

सुनौं, मानौं र आशिष्‌ पाऔं—डी भी डी —अङ्‌ग्रेजी, अमेरिकी साङ्‌केतिक भाषा, नेपाली, बंगाली, हिन्दी

परमेश्‍वरबाट आएको सुसमाचार!— डी भी डी —अमेरिकी साङ्‌केतिक भाषा

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?— डी भी डी —अमेरिकी साङ्‌केतिक भाषा

▪ पुनः उपलब्ध प्रकाशन:

परमेश्‍वरबाट आएको सुसमाचार! —अङ्‌ग्रेजी, नेपाली, बंगाली, हिन्दी

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? —अङ्‌ग्रेजी, नेपाली, बंगाली, हिन्दी

यहोवाका साक्षीहरू—क्रियाशील विश्‍वास, भाग २: ज्योति चम्कोस्‌ (अङ्‌ग्रेजी)—डी भी डी —अङ्‌ग्रेजी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने