प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 सेप्टेम्बर पृ. ३
  • सेप्टेम्बर २३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • सेप्टेम्बर २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 सेप्टेम्बर पृ. ३

सेप्टेम्बर २३ को हप्ताको तालिका

सेप्टेम्बर २३ मा सुरु हुने हप्ता

गीत १०९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १२५, १२६ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: २ कोरिन्थी ८-१३ (१० मि.)

न. १: २ कोरिन्थी १०:१-१८ (४ मि. वा कम)

न. २: अन्तको समय लामो हुनु दयालु प्रबन्ध हो—td १५ग (५ मि.)

न. ३: १ कोरिन्थी १०:१३ को सही अर्थ के हो? (५ मि.)

□ सेवा सभा:

गीत ४३

५ मि: “तपाईंले मेरो लिनुभयो भने म पनि तपाईंको लिनेछु।” छलफल। मानिसहरूले यसो भन्दा श्रोताहरूले सुझबुझ चलाएर कसरी जवाफ दिन सकेका छन्‌, सोध्नुहोस्‌।

१० मि: गत वर्ष हामीले कस्तो गऱ्‍यौं? सेवा निरीक्षकद्वारा भाषण। गत सेवा वर्षमा प्राप्त गर्न सकिएका राम्रा नतिजाहरूमा जोड दिंदै मण्डलीको क्रियाकलापको पुनरावृत्ति गर्नुहोस्‌ र त्यसको लागि भाइबहिनीको सराहना गर्नुहोस्‌। राम्रा अनुभव बटुलेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। आगामी वर्ष मण्डलीले सुधार गर्न सक्ने सेवाको कामको एउटा वा दुइटा पक्ष बताउनुहोस्‌ र कसरी सुधार गर्न सकिएला, व्यावहारिक सुझावहरू दिनुहोस्‌।

१५ मि: हामी के सिक्न सक्छौं? छलफल। प्रेषित १६:१९-४० पढ्‌न लगाउनुहोस्‌। यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

गीत ४४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने