प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 सेप्टेम्बर पृ. ३
  • सेप्टेम्बर ३० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ३० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 सेप्टेम्बर पृ. ३

सेप्टेम्बर ३० को हप्ताको तालिका

सेप्टेम्बर ३० मा सुरु हुने हप्ता

गीत ९९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १२७, १२८ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: गलाती १-६ (१० मि.)

न. १: गलाती १:१८–२:१० (४ मि. वा कम)

न. २: संसारको कष्टको समाधान मानिससित छैन—td १५घ (५ मि.)

न. ३: यहोवा किन हाम्रो उपासनाको योग्य हुनुहुन्छ?—प्रका. ४:११ (५ मि.)

□ सेवा सभा:

गीत १०८

१० मि: “के तपाईं मदत गर्न सक्नुहुन्छ?” छलफल। त्यसपछि अक्टोबर महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्‌।

१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—सबै भाषाभाषीका मानिसहरूलाई प्रचार गर्ने। हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००७, पृष्ठ ८ अनु. २ देखि पृष्ठ ९ अनु. १ मा (व्यवस्थित किताब [अङ्‌ग्रेजी], पृष्ठ १०४ अनुच्छेद २ देखि पृष्ठ १०५ अनुच्छेद ३ सम्म) आधारित छलफल। एउटा प्रदर्शन पनि देखाउनुहोस्‌।

१० मि: कहिल्यै चिन्ता नगर। (मत्ती ६:३१-३३) वार्षिक पुस्तक २०१३ (अङ्‌ग्रेजी), पृष्ठ १३८, अनुच्छेद ३ देखि पृष्ठ १३९ अनुच्छेद ३ सम्म छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत ४० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने