क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अप्रिल २०१३ मा दुईवटा नयाँ शिखर सङ्ख्या कायम भएको रिपोर्ट गर्न पाउँदा हामी खुसी छौं। प्रकाशकहरूको सङ्ख्या १,८६३ पुग्यो भने पत्रिकाहरू २७,२७८ प्रति वितरण भए। यहोवाका सेवकहरूले उहाँलाई “प्रशंसाको बलिदान” चढाइरहेका छन् भनेर प्रस्ट हुन्छ।—हिब्रू १३:१५.