नोभेम्बर ४ को हप्ताको तालिका
नोभेम्बर ४ मा सुरु हुने हप्ता
गीत ११६ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
jl पाठ ३-४ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: तीतस १-३–फिलेमोन १-२५(१० मि.)
न. १: तीतस २:१-१५ (४ मि. वा कम)
न. २: के “सबै धर्ममा असल कुरा छ”?—td १६घ (५ मि.)
न. ३: हामीले किन ‘झूटा कथाहरूतर्फ आफ्नो कान फर्काउनु’ हुँदैन?—१ तिमो. १:३, ४; २ तिमो. ४:३, ४ (५ मि.)
□ सेवा सभा:
१० मि: नोभेम्बर महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा अक्टोबर-डिसेम्बर महिनाको ब्यूँझनुहोस्! पत्रिका कसरी चाखलाग्दो हुन सक्छ ३० देखि ६० सेकेन्डभित्र बताउनुहोस्। अनि ब्यूँझनुहोस्!-को आवरण लेख चलाउँदै इलाकाका मानिसहरूको चासो जगाउन कस्ता प्रश्न सोध्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्। त्यसपछि कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता
१० मि: परमेश्वरको वचन प्रबल छ। (हिब्रू ४:१२) वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी), पृष्ठ ५७, अनुच्छेद १ देखि पृष्ठ ५९, अनुच्छेद ३ सम्ममा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
गीत ११४ र प्रार्थना