प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 नोभेम्बर पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 नोभेम्बर पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

बर्खाको समय भए पनि जून महिनामा १,८८३ प्रकाशकहरूले जोडतोडले प्रचार गरे। यो सङ्‌ख्या अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। नेपालभरि विभिन्‍न छ ठाउँमा आयोजना गरिएको विशेष सम्मेलन दिनमा २३ जनाले बप्तिस्मा गरेको देख्न पाउनु साँच्चै खुसीको कुरा हो। यस सेवा वर्षमा आयोजना गरिएको विशेष सम्मेलन दिनमा जम्माजम्मी ३,०९७ जना उपस्थित भए। यो गत वर्षको तुल⁠नामा २२.६ प्रतिशतले वृद्धि हो। साँच्चै यहोवाले हाम्रो समयमा चेलाहरूलाई जम्मा गर्ने काम द्रुत गतिमा अघि बढाउँदै हुनुहुन्छ।​—⁠यशै. ६०:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने