प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 डिसेम्बर पृ. १
  • डिसेम्बर ९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • डिसेम्बर ९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 डिसेम्बर पृ. १

डिसेम्बर ९ को हप्ताको तालिका

डिसेम्बर ९ मा सुरु हुने हप्ता

गीत ८४ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

jl पाठ १७-१९ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: १ यूहन्‍ना १-५; २ यूहन्‍ना १-३; ३ यूहन्‍ना १-१४–यहूदा १-२५ (१० मि.)

न. १: १ यूहन्‍ना ५:१-२१ (४ मि. वा कम)

न. २: येशू ख्रीष्टलाई कुन रूपमा सम्झनुपर्छ?—लूका १:३२, ३३; यूहन्‍ना १७:३ (५ मि.)

न. ३: पाप के हो?—td १९क (५ मि.)

□ सेवा सभा:

गीत ५

१५ मि: सन्‌ २०१४ का लागि ईश्‍वरतान्त्रिक सेवा स्कूल। स्कूल निरीक्षकबाट भाषण। सन्‌ २०१४ ईश्‍वरतान्त्रिक सेवा स्कूलको लागि दिइएको निर्देशनबाट स्थानीय मण्डलीमा लागू हुने बुँदाहरू चर्चा गर्नुहोस्‌। बाइबलको किताबका सुरुका अध्यायबाट बाइबल विशेषताको भाग पाउँदा सञ्चालन गर्ने भाइले जनवरी १, २००४ देखि प्रहरीधरहरा-मा सुरु भएको “यहोवाको वचन जीवित छ” शृङ्‌खलाबाट विषयवस्तु लिनु आवश्‍यक छैन भनेर बताउनुहोस्‌। आफूलाई दिइएको भाग पूरा गर्न, बाइबल पढाइका विशेषताहरूमा टिप्पणी दिन अनि हरेक हप्ता सेवा स्कूल पुस्तकबाट दिइने सुझावहरू लागू गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “प्रभावकारी परिचय कसरी तयार गर्ने?” प्रश्‍न-उत्तर। बाइबलले सिकाउँछ किताब प्रस्तुत गरेको दुइटा प्रदर्शन देखाउनुहोस्‌। प्रदर्शनमा परिचयको भाग मात्र देखाउनुहोस्‌। सुरुको प्रदर्शनमा परिचय प्रभावकारी नभएको त्यसपछि अर्को प्रदर्शनमा प्रभावकारी भएको देखाउनुहोस्‌।

गीत ६० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने