फेब्रुअरी १० को हप्ताको तालिका
फेब्रुअरी १० मा सुरु हुने हप्ता
गीत ५७ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. २ अनु. १६-२३ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: उत्पत्ति २५-२८ (१० मि.)
न. १: उत्पत्ति २५:१९-३४ (४ मि. वा कम)
न. २: पृथ्वीको लागि परमेश्वरको उद्देश्य—td २२क (५ मि.)
न. ३: महान् शिक्षकले अरूको सेवा गर्नुभयो—lr अध्याय ६ (५ मि.)
सेवा सभा:
१५ मि: हामी के सिक्न सक्छौं? छलफल। यूहन्ना ४:६-२६ पढ्न लगाउनुहोस्। यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
१५ मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—चासो दिने व्यक्तिको रेकर्ड राख्नुहोस्।” छलफल। “हामी कसरी यसो गर्न सक्छौं?” भन्ने उपशीर्षकका बुँदाहरू छलफल गर्दा त्यहाँ दिइएका सुझावहरू किन उपयोगी छन्, श्रोतालाई बताउन आग्रह गर्नुहोस्।
गीत ९८ र प्रार्थना