फेब्रुअरी १७ को हप्ताको तालिका
फेब्रुअरी १७ मा सुरु हुने हप्ता
गीत १५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ३ अनु. १-३, पृष्ठ २५-२९ मा भएका पेटीहरू (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: उत्पत्ति २९-३१ (१० मि.)
न. १: उत्पत्ति २९:२१-३५ (४ मि. वा कम)
न. २: कहिल्यै नाश वा निर्जन हुनेछैन—td २२ख (५ मि.)
न. ३: आज्ञाकारी हुनु सुरक्षा हो—lr अध्याय ७ (५ मि.)
सेवा सभा:
१५ मि: प्रचार गर्दा न्यानोपन झल्काउनुहोस्। सेवा स्कूल किताब, पृष्ठ ११८ को अनुच्छेद १ देखि पृष्ठ ११९ को अनुच्छेद ५ सम्ममा आधारित छलफल।
१५ मि: “स्मरणार्थको समयलाई अझै रमाइलो बनाउनुहोस्।” प्रश्न-उत्तर। स्वास्थ्य अवस्था ठीक नभए पनि वा व्यस्त भए पनि प्रचारमा अझ धेरै समय बिताउन सहायक अग्रगामी सेवा गर्ने योजना बनाइरहेकाहरूले के-कस्तो छाँटकाँट गर्ने विचार गरेका छन्, अन्तरवार्ता लिनुहोस्। अनुच्छेद ३ छलफल गर्दा मार्च, अप्रिल र मे महिनामा क्षेत्र सेवाको सभाको लागि कस्तो प्रबन्ध गरिएको छ, सेवा निरीक्षकलाई बताउन आग्रह गर्नुहोस्।
गीत ८ र प्रार्थना