मार्च १७ को हप्ताको तालिका
मार्च १७ मा सुरु हुने हप्ता
गीत ११३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ४ को पृष्ठ ३७ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: उत्पत्ति ४३-४६ (१० मि.)
न. १: उत्पत्ति ४४:१८-३४ (४ मि. वा कम)
न. २: आफ्नो बाहेक अरूको उपासना परमेश्वरलाई अस्वीकार्य—td २३ग (५ मि.)
न. ३: येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्तिशाली हुनुहुन्छ—lr अध्याय १० (५ मि.)
सेवा सभा:
१५ मि: प्रचार गर्दा व्यवहार-कुशल हुनुहोस्। सेवा स्कूल किताब, पृष्ठ १९७ को अनुच्छेद १ देखि पृष्ठ १९९ को अनुच्छेद ४ सम्ममा आधारित छलफल। घरधनीले आपत्ति जनाउँदा प्रकाशकले कौशलता नदेखाई जवाफ दिएको प्रदर्शन देखाउन लगाउनुहोस्। अर्को प्रदर्शनमा चाहिं कौशलतासाथ जवाफ दिएको देखाउन लगाउनुहोस्।
१५ मि: “के तपाईं मौका छोप्नुहुन्छ?” प्रश्न-उत्तर। स्मरणार्थको बाइबल पढाइको लागि कस्तो योजना बनाएका छन्, श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्। स्मरणार्थको लागि मण्डलीले गरेका प्रबन्धबारे बताउनुहोस्।
गीत ८ र प्रार्थना